बिहीबार, ११ माघ २०८०
7209 views
7209 views
काठमाडौं । नेपाल टेलिकमले लेखापरिक्षक नियुक्त गरेको छ । टेलिकमको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीले लेखापरीक्षणको कार्य गर्नको लागि चार्टड एकाउण्टेड नरेन्द्र कुमार भट्टराई र चार्टड एकाउण्टेड महेश कुमार गुराँगाईलाई नियुक्त गरेको छ ।