८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगर प्रहरी फोर्स गठन

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

8416 views

8416 views

चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगर प्रहरी फोर्स गठन

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पहिलो पटक नगर प्रहरी राखेको छ ।

सशस्त्र प्रहरी बलको सहयोगमा छनोट गरी २४ जना नगर प्रहरी राखिएको र नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने मेयर घनश्याम गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?