९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

भुलेर पनि मंगलबारको दिन गर्न नहुने ५ कामहरु

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

9283 views

9283 views

भुलेर पनि मंगलबारको दिन गर्न नहुने ५ कामहरु

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

हामीलाई थाहानै छ कि कालाष्टमी दिन भैरवको जन्म भएको हुनाले यस दिनलाई भैरव जयन्ति भनेर मान्ने गरिन्छ। काल भैरवलाई भगवान शिव को अवतार समेत मान्ने गरिन्छ। कालभैरवको पूजा गर्दा आफूमा भएका सम्पूर्ण नकारात्मक कुराहरु टाढा भई जीवनमा सफलता मिल्ने विश्वास रहेको छ। काल भैरवको पूजा गर्दा जीवनका सम्पूर्ण दुख कष्टहरु समेत नष्ट भएर जाने कुरा शास्त्रमा उल्ल्लेख गरिएको छ 

तपाई काल भैरवको पूजा गर्दा पाठ गर्नु पर्ने मन्त्र : ह्रीं उन्मत्त भैरवाय नम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?