९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

8042 views

8042 views

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआइडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

लघु, साना तथा मझौला उद्यमहरु वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको भूमिका र व्यवसायमा त्यसको प्रयोगबारे जानकारी दिइएको थियो। साथै, डिजिटल भुक्तानीलाई दिगो बनाइराख्न उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे पनि जानकारी दिइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?