७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हुम्लाकी १३ दिने सुत्केरीको हेलिकप्टर कुर्दाकुर्दै मृत्यु

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

7532 views

7532 views

हुम्लाकी १३ दिने सुत्केरीको  हेलिकप्टर कुर्दाकुर्दै मृत्यु

काठमाडौं  । हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। 

अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए।

कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?