७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गठबन्धन नेताहरुको प्राइभेट क्लबजस्तो भयो : महामन्त्री थापा

नागरिक पोष्ट

शुक्रबार, २६ आश्विन २०८०

4033 views

4033 views

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लबजस्तो भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४र५ जना नेताहरूको क्लबजस्तो भएको टिप्पणी गरे ।

‘गठबन्धन पनि विस्तारै ४र५ जना नेताहरूको प्राइभेट क्लबजस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेलाबेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु । त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?