६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

च्याम्पियन्स लिग : पोर्टोमाथि बार्सिलोनाको जित

नागरिक पोष्ट

बिहीबार, १८ आश्विन २०८०

4082 views

4082 views

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली पोर्टोलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फरान टोरेसले गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै बार्सिलोना दुई खेलबाट ६ अंक जोड्दै समुहको शीर्ष स्थानमा रहेको छ । पराजित भएको पोर्टोको ३ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?