१६ बैशाख २०८१, आईतवार

ताजा खबर

प्राप्ति मल्लको आवाजमा ’भेट घाट छैन’ भिडियो सार्बजनिक

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

7073 views

7073 views

काठमाण्डौं । नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्बजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । आफनो मायालु लाई भेटन नपाएको गुनासो कुरा गायिकाले गुनासो गरेकी छन । आफनो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ ।  ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन , पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ’भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ ।

https://youtu.be/c9NewzrDKI0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका