३१ बैशाख २०८१, सोमबार

ताजा खबर

अचम्मको चिहान | जहाँ मान्छेबिना लाश आफै जल्छ

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

1922 views

1922 views

अचम्मको चिहान | जहाँ मान्छेबिना लाश आफै जल्छ | Chihan in Kathmandu | Mysterious Chihan in the World

https://youtu.be/91BPXrB1OZo

Chihan in Kritipur Wada 7, Kathmandu Nepal पत्याउनुहुन्छ ! भेटियो अचम्मको चिहान, जहाँ मान्छेबिना लाश जल्छ #KirtipurChihan Chihan - A place or ground set apart for the burial of the dead / a burial ground; a graveyard काठमाडौंको कीर्तिपुरमा अचम्मको चिहान अर्थात शव दाहसंस्कार गर्ने ठाउँ भेटिएको छ । कीर्तिपुर वडा नं ७ स्थित भाजञ्जलमा सो शव दाहसंस्कार गर्ने ठाउँ (चिहान) रहेको छ । यस ठाउँमा शव जलाउन कोही पनि मान्छे मलामी बनेर जानुपर्दैन । जहाँ नौवटा कम्टेराबाट शव जल्छ । यो कुरा किम्वंदन्ती होइन, सत्य हो । नागरिकपोष्टको खोज रिपोर्टमा कीर्तिपुर वडा नं ९ का वडा अध्यक्ष राजकुमार मालीसँग गरिएको स्थलगत रिपोर्ट सुन्नुहोस् Copyright : Nagarikpost.com, Powered By Digital ICT Media

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका