१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

सुबासको निर्देशनमा स्वरूपराज आचार्यको ‘अजम्बरी नाता’

नागरिक पोष्ट

मंगलवार, १५ फाल्गुन २०८०

8331 views

8331 views

सुबासको निर्देशनमा स्वरूपराज आचार्यको ‘अजम्बरी नाता’

काठमाडौँ । गायक स्वरूपराज आचार्यको स्वरमा ‘अजम्बरी नाता’ गीतको भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल ९नवराज०को शब्द रहेको गीतमा सूर्य दयालुको संगीत तथा संगीत संयोजन छ।

गीतको भिडियो प्रेम, बिछोड र मिलनको कथामा बनेको  छ। भिडियो सुबास जि।सी।को निर्देशन गरेका छन्।  भिडियोमा शिल्पा पोखरेल, बिष्णु शदा शंकर, बद्री पुडासैनी, अनिता श्रेष्ठ र दिनेश शदा शंकरले अभिनयको अभिनय देख्न सकिन्छ।

https://youtu.be/Mymd8wqf_E8

रेशम दर्लामीले छायांकन गरेको भिडियोको सम्पादन पवित्रा जि।सी।ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो।

उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका