६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

चेल्सी १–० गोल अन्तरले पराजित

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

4455 views

4455 views

चेल्सी १–० गोल अन्तरले पराजित

काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो ।


पहिलो हाफको ३७औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो ।
अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका