३ जेष्ठ २०८१, बिहीबार

ताजा खबर

साइप्रसमा गुरुङ(तमु)समाजको गठन,अध्यक्षमा बाला कासी गुरुङ

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

3112 views

3112 views

साइप्रसमा गुरुङ(तमु)समाजको गठन,अध्यक्षमा बाला कासी गुरुङ

प्रवासी खबर, साइप्रस

गुरुङहरुको एकता, हकहितका लागि साइप्रसमा बाला कासी गुरुङको अध्यक्षतामा तमु (गुरुङ) समिति गठन भएको छ ।

साइप्रसलाई कर्मथलो गर्दै आउनुभएका समस्त गुरुङ थरका तमु समुदायको विकास र सँस्कृति, भाषा,साहित्यको विकासका लागि ११ डिसेम्बर मा नयाँ कार्यसमिति चयन गरेको हो ।

बाला कासी गुरुङको गठित तदर्थ समितिको उपाध्यक्षमा लक्ष्मी गुरुङ, महासचिवमा आयुश्मा गुरुङ, सचिवमा पुष्पराज गुरुङ, कोषाध्यक्षमा हेमा गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ सर्बसमत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा रितु गुरुङजानुका गुरुङ , सम्झना गुरुङ, सुशीला गुरुङ, अमृता गुरुङ ,गुडिया गुरुङ ,सुस्मिता गुरुङ, संगिता गुरुङ , स्मृति गुरुङ, बिध्या घले आरती गुरुङ, देबेन गुरुङ , दिपेन गुरुङ ,सुस्का गुरुङ, नितु गुरुङ ,सुमिना गुरुङ, शशी गुरुङ ,एन बि गुरुङ ,दिपकगुरुङ,माया गुरुङ निर्वाचित हुनुभएको छ।भने बरिस्ठ सल्लाहकार नैना गुरुङ सल्लाहकार समितिहरु रबिना गुरुङ र मन्जु गुरुङ रहेको छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका