२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

क्यानडामा विदेशी विद्यार्थीको सङ्ख्या घटाउने क्यानडेली सरकारको तयारी

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

4251 views

4251 views

क्यानडामा विदेशी विद्यार्थीको सङ्ख्या घटाउने क्यानडेली सरकारको तयारी

काठमाडौं । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गरेका छन् ।

मिडिया अन्तर्वार्ताको श्रृङ्खलामा उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यालाई सीमित गर्न खोजिरहेको उल्लेख गरेका हुन् ।

क्यानडामा सन् २०२३ मा अहिलेसम्मकै उच्च करिब १० लाख विद्यार्थी भर्ना भएका थिए । क्यानाडाको अध्यागमन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार क्यानाडामा भर्ना भएका विदेशी विद्यार्थीहरूको संख्या सन् २०१२ र २०२२ बीचमा १९३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका