मंगलवार, ९ पुष २०८१
307 views
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का मसुस गरिएको छ । मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।