६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

नागरिक पोष्ट

सोमबार, २१ आश्विन २०८१

1191 views

1191 views

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं  । प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ ।

उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।


सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?