८ माघ २०८१, मंगलवार
ताजा खबर

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

नागरिक पोष्ट

शुक्रबार, ७ भाद्र २०८१

4880 views

4880 views

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

काठमाडौं । नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो।

पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

बंगलादेशले १ गोल फर्काएपनि पुनरागमन गर्न सकेन।

हारका बावजुद पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ।

नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समूह ए को विजेतासँग खेल्नेछ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?