३१ भाद्र २०८१, सोमबार

ताजा खबर

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

नागरिक पोष्ट

बिहीबार, ६ भाद्र २०८१

1344 views

1344 views

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

                        राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित सवारी कर्जा, गाडी किन्न १ करोडसम्म ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।


उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?