७ कार्तिक २०८१, बुधबार

ताजा खबर

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

नागरिक पोष्ट

मंगलवार, २९ श्रावण २०८१

3588 views

3588 views

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं। दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो । 

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे पछि सुनारलाई पक्राउ गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?