७ कार्तिक २०८१, बुधबार

ताजा खबर

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

नागरिक पोष्ट

शनिबार, २६ श्रावण २०८१

3622 views

3622 views

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन २६ गते शनिबार का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.६१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५१ रुपैयाँ रहेको छ ।

यता साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?