२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सांग्रिला होटलका संस्थापक श्याम पाण्डेको निधन

नागरिक पोष्ट

बुधबार, ९ श्रावण २०८१

3078 views

3078 views

सांग्रिला होटलका संस्थापक श्याम पाण्डेको निधन

काठमाडौँ । सांग्रिला होटलका संस्थापक श्याम बहादुर पाण्डेको निधन भएको छ ।

होटल संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका पाण्डेको निधन सोमबार भएको हो ।

उनी निजामती सेवा छोडेर पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । उनले पाँचतारे सांग्रिला होटल २०१८ सालमा खोलेका थिए ।

पछिल्लो समय उनका छोराहरूले होटलको व्यवस्थापन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?