२३ भाद्र २०८१, आईतवार

ताजा खबर

महिला एसिया कप : यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

नागरिक पोष्ट

शुक्रबार, ४ श्रावण २०८१

2653 views

2653 views

महिला एसिया कप : यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा सुरू भएको नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

 

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालको प्लेइङ-११

इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ, रुबिना क्षेत्री, सीता राणा मगर, बिन्दु रावल, कविता कुँवर, सबनम राई, कृतिका मरासिनी, पुजा महतो, कविता जोशी र सम्झना खड्का ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?