२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

4115 views

4115 views

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन

काठमाडाैं, ३ साउन । उपचारको क्रममा द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएकाे छ ।

निमोनियाबाट पीडित ९१ वर्षिय श्रेष्ठकाे बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

शुक्रबार पशुपति आर्यघाटमा उनकाे दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?