८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

नागरिक पोष्ट

बुधबार, २ श्रावण २०८१

4489 views

4489 views

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, २ साउन । मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?