८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2602 views

2602 views

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?