८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

3180 views

3180 views

यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा जाने हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ ।

 

स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।

मन्त्री बन्ने अन्य नेताहरूमा

– पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री ,

-बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ,

– मानवीर राई रक्षामन्त्री ,

– विद्या भट्टराई शिक्षामन्त्री,

– देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री,

– दामोदर भण्डारी उद्योगमन्त्री ,

– राजकुमार गुप्ता मन्त्रालय टुङ्गो लाग्न बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?