२७ फाल्गुन २०८१, मंगलवार
ताजा खबर

मन्त्रीका नाम टुंगो लगाउँदै कांग्रेस, कार्यसम्पादन समितिको बैठक जारी

नागरिक पोष्ट

शनिबार, ३० असार २०८१

7073 views

7073 views

मन्त्रीका नाम टुंगो लगाउँदै कांग्रेस, कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बैठक बसेको हो ।

 

नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका निम्ति नाम टुंगो लगाउने निर्णय बैठकबाट गरिनेछ । यस्तै, पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ ।

विपद् व्यवस्थापनका बारेमा समेत छलफल गरिनेछ । विपद्का घटना न्यूनीकरणका निम्ति सरकारलाई सुझाव दिइने बताइएको छ ।

कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा छलफल गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?