७ कार्तिक २०८१, बुधबार

ताजा खबर

११ वर्षदेखि ईयूको कालोसूचीमा नेपालकाे हवाई क्षेत्र

नागरिक पोष्ट

मंगलवार, २२ जेष्ठ २०८१

5662 views

5662 views

११ वर्षदेखि ईयूको कालोसूचीमा नेपालकाे हवाई क्षेत्र

काठमाडाैं, २१ जेठ । नेपालकाे उड्यान क्षेत्र युरोपेली युनियन (इयू)को कालोसूचीमा कायमै रहेकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू यस वर्ष पनि इयूको कालोसूचीमा दाेहाेरीएका हुन् ।

ईयूकाे कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् ।

ईयूले नेपाललाई सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?