१० कार्तिक २०८१, शनिबार

ताजा खबर

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

नागरिक पोष्ट

आईतवार, ६ जेष्ठ २०८१

5764 views

5764 views

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?