८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आजदेखि पेट्रोल प्रतिलिटर १७१ र डिजेल १५४ रुपैयाँ पर्ने

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

5033 views

5033 views

आजदेखि पेट्रोल प्रतिलिटर १७१ र डिजेल १५४ रुपैयाँ पर्ने

काठमाडाैं, ३ जेठ । बिहिबारदेखि लागु हुने गरी डिजेल र पेट्रोलकाे नयाँ मूल्य कायम गरीएकाे छ । भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले नेपालमा पनि डिजेलमा ५ रुपैयाँ र पेट्रोलमा ७ रूपैयाँका दरले घटाएकाे हाे ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलमा ५ रुपैयाँ ९ पैसा घटेर आएको छ ।

घटेको मूल्य अनुसार बिहिबार देखि काठमाडौंमा प्रति लिटर पेट्रोलको १७१ र डिजेल तथा मट्टितेलको मूल्य भने १५४ रुपैयाँ पर्ने छ । ग्यासको मूल्य भने यथावत छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?