७ कार्तिक २०८१, बुधबार

ताजा खबर

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

नागरिक पोष्ट

शनिबार, २२ बैशाख २०८१

4404 views

4404 views

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  ९डिभी० २०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।


दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?