७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हिमालयन बैंकको सिइओमा आशोक राणा नियुक्त

नागरिक पोष्ट

मंगलवार, ११ बैशाख २०८१

10082 views

10082 views

हिमालयन बैंकको सिइओमा आशोक राणा  नियुक्त

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सिइओ) मा आशोक राणा पुनः नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरि राणालाई सिइओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो।

उनी थप चार वर्षका लागि नियुक्त भएका हुन्। राणाको यो दोस्रो कार्यकाल हो। राणा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।  

 २७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?