७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

5849 views

5849 views

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ को उप(निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’


१५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?