१७ चैत्र २०८१, सोमबार
ताजा खबर

बर्ड फ्लूले महामारीको रुप लिन सक्ने वैज्ञानीकको चेतावनी

नागरिक पोष्ट

शनिबार, २४ चैत्र २०८०

14842 views

14842 views

बर्ड फ्लूले महामारीको रुप लिन सक्ने वैज्ञानीकको चेतावनी

काठमाडौं   । वैज्ञानिकहरूले विश्वव्यापी रुपमै बर्ड फ्लू फैलिएर महामारीको रुप लिन सक्ने चेतावनी दिएका छन् ।

 सो महामारी कोभिड–१९ भन्दा सयौं गुणा खतरनाक हुन सक्ने उनीहरुको अनुमान छ । अमेरिकाको टेक्सासमा बर्ड फ्लू सम्बन्धी दुर्लभ मानव केस पत्ता लागेपछि विज्ञहरुले महामारी आउने सम्भावना बढेको बताएका हुन् । 

सन् २०२० मा नयाँ प्रजाति पत्ता लागेपछि एच फइभ एन वान बर्ड फ्लू तीव्र गतिमा फैलिएको हो । यसले अमेरिकाको हरेक राज्यका जङ्गली चराहरू र पोल्ट्री फार्ममा असर पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यति मात्र होइन, हालसालै स्तनधारी जनावरमा पनि बर्ड फ्लू केसहरू भेटिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?