११ मंसिर २०८१, मंगलवार
ताजा खबर

समाजसेवी घिमिरे द्वारा रक्षा नेपालका  किशोरीहरुको लागि दुध जन्य पदार्थ  प्रदान

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

5492 views

5492 views

समाजसेवी घिमिरे द्वारा रक्षा नेपालका  किशोरीहरुको लागि दुध जन्य पदार्थ  प्रदान

काठमाडौ  ।सन् २००४ मा स्थापना भएको यौनजन्य  हिंसामा परेका महिलाहरूको उत्थानमा क्रियाशील सामाजिक संस्था  रक्षा नेपालका  किशोरीहरुको लागि दुध जन्य पदार्थ   प्रदान गरिएको छ ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव तथा  सहयोगी मनका धनी  श्याम कुमार घिमिरेले आइतबार मातातीर्थ मा रहेको  संस्थामा आश्रित  किशोरीहरुका लागि पनिर, दही, घ्यू लगाएतको दुध जन्य  पदार्थ सहयोग प्रदान गरेका हुन् ।


युवा  व्यवसायी घिमिरेले  यौनजन्य हिंसा पीडित तथा प्रभावितको आश्रय दिंदै आएको रक्षा नेपाललाई आगामी दिनमा पनि सहयोग प्रदान गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?