१७ चैत्र २०८१, सोमबार
ताजा खबर

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

11442 views

11442 views

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०।९३ अंकले घट्यो । योसँगै सूचक २०३४।४७ विन्दुमा  झर्‍यो ।

आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।


यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?