१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

नागरिक पोष्ट

आईतवार, १८ चैत्र २०८०

13482 views

13482 views

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०  सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि सहभागी छन् ।


आज बिहान बसेको संवैधानिक परिषद्को बैठक सकिए लगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो । संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा तोयनाथ रायालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?