७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

6104 views

6104 views

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।


बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० सँग पर्यटन तथा हवाई उड्डयन लगायत विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?