६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

5798 views

5798 views

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा। प्रविण मिश्रको निधन भएको छ। 

उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दिल्लीमा कलेजोको शल्यक्रिया गराएका डा।मिश्र डेढ महिनादेखि दिल्लीमै थिए ।


शल्यक्रिया सफल समेत भएको थियो । हिजो राति एक्कासि मुटुको समस्या भएर उनको निधन भएको हो ।  डा। मिश्र २०६६ साल देखि देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिव रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?