६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नागरिक पोष्ट

बुधबार, १४ चैत्र २०८०

4795 views

4795 views

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १४ चैत । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?