६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त

नागरिक पोष्ट

बिहीबार, ८ चैत्र २०८०

8671 views

8671 views

राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त

काठमाडौं, ८ चैत । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?