१७ चैत्र २०८१, सोमबार
ताजा खबर

भारतबाट ल्याइएको यो अङगुरमा सबै भन्दा बढी रसायन र विषादी

नागरिक पोष्ट

बुधबार, ७ चैत्र २०८०

12666 views

12666 views

भारतबाट ल्याइएको यो अङगुरमा सबै भन्दा बढी रसायन र विषादी

अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्नै नमिल्ने अवस्थामा बेचिएको पाइएको छ।९९% पाकेका अंगुरमा किटनासक रसायन मिलाइएको पाइएको छ।१२ थरिका विभिन्न फलहरुमा वेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भएदेखि पाकुन्जेलसम्म १ के.जी अंगुरमा सवैभन्दा धेरै करिव १७ थरिका किटनासक रसायन र सुकेको अंगुर (किसमिसमा) २५ थरिका किटनासक प्रयोग भएको पाइएको छ।एक तिहाई अंगुर स्वास्थ्यको  दृष्टिकोणले सेवन गर्नै नमिल्ने अवस्थामा बजारमा बिक्री भएको पाइएको छ। यति मात्र होइन युरोपमा भएको अर्को अनुसन्धानले बजारबाट ल्याइएका अंगुरको नमुनामा किटनासक औषधीको कारणा क्यान्सर,बाँझोपन,मस्तिष्कमा क्षती,DNA mutation आदि समस्या हुनसक्ने देखिएको छ।अंगुरलाई पानीले राम्ररी २-३ पटक धोएर मात्र सेवन गर्नुपर्ने हुन्छ ।भारतबाट आउने अंगुरमा यो समस्या सबैभन्दा धेरै देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?