६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

4302 views

4302 views

११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौं  । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । 

मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो ।


सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । 

त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?