६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

4540 views

4540 views

मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, ६ चैत । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?