६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

राष्ट्र बैंकका निर्देशक आचार्य यौन दुर्व्यवहार अभियोगमा बर्खास्त

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

5458 views

5458 views

राष्ट्र बैंकका निर्देशक आचार्य यौन दुर्व्यवहार अभियोगमा बर्खास्त

काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । थानेश्वरले राष्ट्र बैंककै उच्च तहकी महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो ।

थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका भएको बैंकका उच्च व्यवस्थापनले समेत पुष्टी गरेका छन् ।

पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । साही कार्यक्रमा थानेश्वरले बैंकका उच्च महीला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?