६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

तेह्रथुम आगलागी नियन्त्रणमा :१६ भन्दा बढी घर जलेर नष्ट

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

5492 views

5492 views

तेह्रथुम आगलागी नियन्त्रणमा :१६ भन्दा बढी घर जलेर नष्ट

काठमाण्डाै – तेह्रथुमको फेदाप गाउँपालिका–१ टारी र बाजाघरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् ।

आगलागी भएको गाउँ जङ्गल नजिक, सुखा क्षेत्र हुनुका साथै हावाको वेग तीव्र गतिमा चल्दा आगो निभाउन कठिन भइरहेकाे फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयाे । अझै केही घरमा आगो लागिरहेको र प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका अध्यक्ष भेटवालले बताउनुभयाे । आगलागीबाट केही पशुचाैपाया मरे पनि यकिन विवरण आइसकेकाे छैन । 

सुनसरीको बर्जुमा आगलागी :२७ घर जले

मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी : ३ बालबालिकाको मृत्यु, ३२ घर जलेर खरानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?