६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

नागरिक पोष्ट

आईतवार, ४ चैत्र २०८०

9640 views

9640 views

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

वीरगञ्ज  । डा। सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो वीरगञ्जमा सुरु भएको बैठकमा अध्यक्ष राउतले समसामयिक राजनीतिक विषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भूमिकाका विषयमा ब्रिफिङ गरेका छन् ।


पार्टीका प्रवक्ता डा। शरद यादवका अनुसार जारी बैठकले पार्टीको आगामी कार्यनीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरिरहेको छ ।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरूको सहभागी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?