६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

काठमाडौं नगरपालिका भित्रका विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

9538 views

9538 views

काठमाडौं नगरपालिका भित्रका विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?