६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

नागरिक पोष्ट

शुक्रबार, २ चैत्र २०८०

5050 views

5050 views

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २५ हजार ४ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै अघिल्लो दिन १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।


तर चाँदीको मूल्यमा भने फेरबदल भएको छैन । शुक्रबार पनि चाँदी १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?