६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेपालका ७ वटा नगरपालिका उत्कृष्ट घोषित

नागरिक पोष्ट

मंगलवार, २९ फाल्गुन २०८०

14553 views

14553 views

नेपालका ७ वटा नगरपालिका उत्कृष्ट घोषित

काठमाडौं । नेपालका विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो

संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ । यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो ।

वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?