७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अवैध लागूऔषधसहित एक जना पक्राउ

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

3877 views

3877 views

अवैध लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका,२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित झापा बिर्तामोड नगरपालिका, ८ घर भएका २४ वर्षीय सागर थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बा।प्र ०३(००१ ख १६३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?